संघको ३७ औ साधारण सभा सम्बन्धी सूचना

नेपाल दृष्टिविहीन कल्याण संघको ३७ औं साधारण सभा तपसिलअनुसारको मिति, समय र
स्थानमा संचालन हुन गइरहेकोले सम्बन्धित सवै आजिवन सदस्यहरुलाई जानकारीको लागि
अनुरोध गरिन्छ ।

तपसिल

  • स्थान : सनराइज होटल धुलिखेल, काभ्रे ।
  • मिति : २००१ भाद्र २९ गते शनिवार
  • समय : विहान ८:४५ बजे ।
  • सम्पर्क : ९८४१२६१४२३ (श्री पूर्णबहादुर कार्की)

Similar Posts